सीमान्तकृत र पिछडिएका वर्गको लागि लोकतन्त्र अपरिहार्य ः गच्छेदार

इटहरी, कात्तिक १९ गते । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले नेपाली जनताको त्याग एवं बलिदान खर्चिएर प्राप्त भएको उपलब्धिको रक्षा गर्दै नेपालीलाई आर्थिक रुपले सबल र समृद्ध नेपालको नागरिक बनाउनका लागि लोकतन्त्र पक्षधरले निर्वाचनमा जित्नु जरुरी रहेको बताउनुभएको छ । नेपाली काँग्रेसका नेता गच्छदारले हिजो सुनसरी जिल्लाको आफ्नो निर्वाचन क्षेत्र नं ३ अन्तर्गतको खनारमा आयोजित पार्टी अगुवा नेता … Continue reading सीमान्तकृत र पिछडिएका वर्गको लागि लोकतन्त्र अपरिहार्य ः गच्छेदार